गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

काठमाडौँ, ६ असार – एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बस्नुभएकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी गंगामायालगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितलाई न्याय दिन माग

क्षेत्राधिकार बाहिरको विषयमा प्रधानन्यायाधीशको टिप्पणी

काठमाडौं – जिल्ला अदालत काठमाडौंमा विचाराधीन एक मुद्दामा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले क्षेत्राधिकारविपरीत सजायको अधिकतम अवधि किटान गरेको भेटिएको छ । पुस २१ मा बरामद भएको साढे ३३ किलो सुन तस्करी प्रकरणसम्बन्धी एक निवेदनमा तत्कालीन प्रधानन्यायाधीश पराजुलीको इजलासले ‘१० वर्षभन्दा कम सजाय हुने मुद्दा’ भनी

स्थानीय तहको सीमाः १० प्रतिशतसम्म ऋण उठाउन पाउने

काठमाडौं – आगामी बर्षको बजेट निर्माणको गृहकार्यमा रहेका स्थानीय तहलाई आन्तरिक ऋणको सीमा निर्धारण गरिएको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा समाचार छापिएको छ । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले सबै निकायहरुबाट प्राप्त हुने राजश्व रकमको १० प्रतिशतभित्रै रहेर आन्तरिक ऋण उठाउन पाइने निर्णय

प्रदेश सरकार केन्द्रमै निर्भर : २ खर्बको बजेट, २५ अर्ब आम्दानी

२ खर्बभन्दा बढीको बजेट ल्याएका प्रदेश सरकारहरुको आन्तरिक स्रोतबाट भने न्युन देखिएको छ । प्रदेश सरकारहरुले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटअनुसार सातवटै प्रदेशसले २५ अर्ब ६३ करोड रुपैयाँमात्र आन्तरिक स्रोत परिचालन गर्नेछन् । ७ वटा प्रदेशको बजेटको आकार २ खर्ब ६ अर्ब ७७

ग्यास पड्किँदा कोरियामा एक नेपालीको मृत्यु

काठमाडौं – दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ । राई मोरङको बेलबारी लक्ष्मीमार्गका बासिन्दा हुन् । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ । दाना पकाउने भाँडामा ग्यास ओभर

नफेरिने भो कक्षा ११ र १२ को पाठ्यक्रम

यो बर्ष कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन नहुने भएको छ ।  राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको हो । निजी विद्यालय, पाठ्क्रम लागु नगर्ने निर्णय गरेको हो । निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक,

मनसुन सक्रिय हुन ढिलाइ

काठमाडौं – पूर्वी नेपालबाट २५ जेठमा प्रवेश गरेको मनसुन देशैभर अझै सक्रिय हुन सकेको छैन । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । कमजोर रूपमा मनसुन नेपाल प्रवेश गरेका कारण सक्रिय हुन ढिलाइ भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् वरुण

सर्वोच्च अदालतलाई समेत टेर्दैन सरकार

सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते थापाथली प्रसुतिगृह छेउको पाञयनघाटदेखि बागमति किनारमा काुनन् मिचेर बाटो बनाएको देखिएकाले निर्माण रोक्नु र अनभिकृत बाटो निर्माण कार्य गर्न गराउन नदिनु भन्दै धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको स्थान संरक्षण गर्न आदेश दियो ।  स्थानीय प्रशासन र काठमाडौं महानगरपालिकाका नाममा सर्वोच्चले

बेइजिङमा चिनियाँ भाषाबाट सम्बोधन शुरु गरे प्रधानमन्त्रीले

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणका क्रममा मंगलबार बेइजिङ पुगेका छन् ।  साँझ प्रधानमन्त्री र उनी नेतृत्वको टोली होटेल हिल्टनमा चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भयो । जहाँ प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गरे । ओलीले ‘तपाईंहरूलाई भेट्न पाउँदा

प्रधानमन्त्री बेइजिङमा : सहकार्यमा ओलीका ६ सुत्र

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सकिने ६ वटा सुच सुझाएका छन् । चीन भ्रमणको पहलो दिन मंगलबार बेइजिङमा नेपाली दुतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, ब्यापार तथा

जारको पानीमा हैजाको जीवाणु

काठमाडौं – सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन, परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो । नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज

प्रधानमन्त्री ओली बेइजिङमा

बेइजिङ, ५ असार – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आउनुभएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । बेइजिङ

निगमको ‘अन्नपूर्ण’ विमान असार १४ मा आइपुग्ने, यस्तो छ तयारी

काठमाडौँ, ५ असार – नेपाल वायु सेवा निगमको ‘अन्नपूर्ण’ नाम राखिएको वाइड बढी विमान यही असार १४ गते काठमाडौँ आइपुग्ने भएको छ । नेपाल आउने तयारीमा रहेको सो विमानको हाल फ्रान्समा परीक्षण उडान भइरहेको छ । निगमले जहाज हाल परीक्षणमा रहेको र असार १४ गते त्रिभुवन

औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही

काठमाडौँ, ५ असार – उद्योग विभागले औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही गर्ने भएको छ । विभागले औद्योगिक व्यवसाय ऐन २०७३ को प्रावधानअनुसार २०७३/७४ को औद्योगिक विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरेकामा उक्त विवरण नपठाए कारवाही गर्ने भएको हो । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकभर रहेका ठूला,

डा देवकोटाको निधनप्रति राष्ट्रपतिद्वारा समवेदना प्रकट

काठमाडौँ, ५ असार – राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले डा देवकोटाको शव राखिएको बाँसबारीस्थित न्यूरो अस्पताल जानुभई उहाँकी धर्मपत्नी डा मधु देवकोटा दीक्षित एवं छोरीहरुलाई समवेदना प्रकट गर्दै

प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान

काठमाडौँ, ५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान प्रधानमन्त्री ओलीसहितको टोली हिमालय एयरलाइन्सको विशेष विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाई बिदाई

चोरी गरेको आरोपमा भारतमा ३ जना नेपाली पक्राउ

काठमाण्डौँ, ५ असार – भारतमा चोरी गरेको आरोपमा ३ जना नेपाली पक्राउ परेका छन् । भारतीय रेलवे सुरक्षाबल पुणेमा चोरीको आरोपमा ३ जना नेपाली पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ करोड रुपैयाँ बरामद भएको भारतीय रेलवे अधिकारीले बताएका छन् । उनीहरु माथि पुणेको एक

दैनिक उपभोग्य बस्तुको भाउ बढाएको भन्दै नेविसंघले आज देशभर विरोध गर्ने

काठमाण्डौँ, ६ असार – सरकारले दैनिक उपभोग्य बस्तुको भाउ बढाएको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज देशभर विरोध गर्ने भएको छ । मूल्यबृद्धीको बिरोधमा अहिले केहिवेरमा ७७ वटै जिल्लामा सडक बहस कार्याक्रम

राप्रपा र राप्रपा प्रजातान्त्रिक एक हुँदै

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक बीच एकीकरण प्रक्रिया सुरु भएको छ ।  निर्वाचनअघि एकीकरण भएलगत्तै विभाजित यी पार्टी निर्वाचन सम्पन्न भएको झन्डै ८ महिना पछि पुनः एकीकरण

नेकपाको तल्ला कमिटी एकताले गति लिएन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्ला पार्टी कमिटीहरूको एकता प्रक्रियाले गति लिन सकेको छैन । आजको नयाँ पत्रिकामा समाचार छ । एकताका लागि भन्दै सातै प्रदेशसहित प्रवासको कार्यदल बनाए पनि कतिपय कार्यदलको बैठकसमेत बस्न सकेको

कार्यवाहक प्रधानमन्त्रीमा पोखरेल

काठमाडौँ, ५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको

मन्त्रीलाई समेत टेरेनन् उद्योगीले

काठमाडौं – गत चैतको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई बोलाएर उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिए । 


तेल चोर्न नपाउँदा ढुवानी ठप्प !

ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमल लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारको छन् । लकिङ प्रणालीको विरोध उनीहरुले सोमबार ईन्धन लोडसमेत गरेनन् ।

होटल म्यानेजमेन्टमा करिअर खोज्नेहरुका लागि ‘पार्क भिलेज रिसोर्ट’ !

बुढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टले रेसिडेन्सी होटल एकाडेमी सञ्चालनमा ल्याएको छ । लामो समय देखि स्वेदशी तथा विदेशी पाहुनाहरुलाई अत्यधिक सुविधा सम्पन्न सेवा दिँदै आएको

पेन्सन फन्डः राज्यकोषको अर्बौं जोगिने

काठमाडौं – मुलुकको अर्थतन्त्रले धान्नै नसक्ने गरी बर्सेनि बढ्दै गएको निवृत्तिभरण (पेन्सन) को बोझबाट मुक्ति पाउन सरकारले बजेट भाषणमार्फत सम्पूर्ण राष्ट्रसेवकको योगदानमा आधारित प्रणाली ‘पेन्सन

कञ्चनजंघा कन्ट्रक्सनलाई लक्षित गरी राखिएको बम सेनाद्धारा बम निष्कृय

धनकुटा, पाख्रिबास, ६ असार – धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । आज बिहान

धनकुटामा बस दुर्घटना हुँदा ३४ जना घाइते

धनकुटा, ५ असार – धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।  रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ अध्ययन भ्रमणको

वडाध्यक्षलाई हातपात गर्नेविरुद्ध मुद्दा

सल्लेरी, सोलुखुम्बु, ५ असार – वडाध्यक्षमाथि हातपात गर्ने महिलाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भुपालसिं राईमाथि हातपात गरेको आरोपमा

खोलामा डुबेर बालिकाको मृत्यु

राजविराज – सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ । स्थानीय छ वर्षीया स्मृति विकको मृत्यु भएको इलाका

भरुवा बन्दुकसहित एक पक्राउ

लहान, ५ असार – हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५

भरुवा बन्दुकसहित एक पक्राउ

लहान, ५ असार – हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५

बन्द क्रसर उद्योग सञ्चालनमा

नुवाकोट, ५ असार – एक महिनादेखि बन्द रहेका यहाँका क्रसर उद्योग सर्वोच्च र उच्च अदालतको आदेशमा सञ्चालनमा आएका छन् ।  घरेलु तथा साना उद्योग विकास

काठमाडौँको दश स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने

काठमाडौँ, ५ असार – काठमाडौँ महानगरपालिकाले पहिलो चरणअन्तर्गत विभिन्न दश स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।आगामी साउनदेखि ती स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने

चितवनमा बसको ठक्करबाट महिलाको मृत्यु

चितवन, ५ असार – भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी

तीनसातापछि शव आउँदा सिंगो गाउँ शोकमा

फलेवास, पर्वत, ५ असार – साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शव तीन हप्तापछि नेपाल ल्याइएको छ । पर्वतको मोदी

पहिरोका कारण महाशिलाका आठघर विस्थापित

फलेवास, पर्वत, ५ असार – लगातारको वर्षासँगै गएको पहिरोका कारण यहाँको एक विकट गाउँका आठ घर विस्थापित भएका छन् । पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीस्थित कुसुनडाँडाका आठ

बलात्कार आरोपी छाड्न माग गर्दै प्रदर्शन

दाङ – बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन गरेका छन् ।इलाका प्रहरी कार्यालयअगाडि भेला भएर स्थानीयले प्रशासनविरुद्ध नाराबाजी

मुआब्जा बिवादले रोकियो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम

लुम्बिनी, ४ असार – अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासी आन्दोलनमा उत्रिएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य

गाडीको ठक्करबाट एक जनाको मुत्यु

कपिलवस्तु, ४ असार – भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ । तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा आज बिहान युपी

सवा करोड ठगेर पेटी ठेकेदार बेपत्ता

पर्वत – गुणस्तरहीन काम गर्दा पनि प्राविधिक कार्यालयबाट भुक्तानी दिइएको निर्माण कम्पनीका पेटी ठेकेदारले स्थानीय व्यवसायी र सर्वसाधारणलाई सवा करोड रुपैयाँ ठगेको खुलासा भएको छ

४३ वर्षदेखि धुलोमै बसेर पढाइ

जाजरकोट, ६ असार – यहाँको कुशे गाउँपालिका–६ भार्मस्थित दुर्गादेवी आधारभूत विद्यालयमा पढ्ने विद्यार्थी धुलोमा बसेर पढ्न बाध्य छन् । उनीहरू फर्निचर अभावमा भुइँमा बसेर पढाइ गर्न

टेलिफोन सेवा अवरुद्ध हुदाँ सास्ती भोग्दै रोल्पाली

रोल्पा, ४ असार – रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको

हेलिकप्टरबाट सुत्केरीको उद्धार

हुम्ला। सुत्केरी बेथाले थलिएकी हुम्ला चंखेली गाउपालिका ३ पालिगाउ निवासी २५ बषिर्य कल्पना रोकायाको शनिबार दिउसो हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा पु¥याएको छ ।

५७ दलित परिवारलाई जस्तापाता

डडेल्धुरा, ५ असार – डडेल्धुराका ५७ दलित परिवारलाई जस्तापाता वितरण गरिएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाले खरले छाएका घरलाई खरमुक्त बनाउन जस्तापाता वितरण गरेको हो ।

प्रहरी युनिटमा सिसिटिभी क्यामेरा जडान

भीमदत्तनगर, ४ जेठ – कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरसहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ । प्रहरीको केन्द्रीय कार्यलयको नीति अनुसार

शक्तिशाली सरकारसँग संविधान संशोधनको आशा

महेन्द्रनगर – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । संविधान संशोधन भयो

दुई ठुला पार्टीबिच एकता हुनु राष्ट्रकै लागि सकारात्मक: पौडेल

सात महिनाको लामो कसरतपछि एमाले र माओबादी केन्द्रले पार्टी एकता गर्न सफल भएका छन् । राजनीतिक विश्लेषक आनन्दराम पौडेलले एमाले र माओबादी केन्द्रको पार्टी एकता राष्ट्रको लागि सकारात्मक भएको बताएका छन् ।उनले न्युज २४ टेलिभिजनको



कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

अष्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको बारेमा अनुसन्धान सुरु गरिएको छ । अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक आफूहरुले यस विषयको अनुसन्धान थालेको जानकारी दिएको छ । यस अनुसन्धानलाई पहिलो र एक प्रकारको स्वतन्त्र अनुसन्धानको रुपमा लिनुपर्ने बताइएको